नेविसंघ गोरखाको अध्यक्षमा अधिकारी चयन


गोरखा खबर
  • शुक्रबार, पुष २० २०७५

  • गोरखाखबर(गोरखा,२०पुस) । नेपाल विद्यार्थी संघ गोरखाको १६ औं अधिवेशनले अध्यक्षमा सुवास अधिकारी लाई चयन गरेको छ ।

    अधिवेशनबाट उपाध्यक्षमा शिवहरी तिमल्सीना, सचिवमा मिलनसिंह बस्नेत,सहसचिवमा विक्रम अधिकारी र कोषाध्यक्षमा राजेन्द्र थापा सहित सदस्यहरु चयन भएका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार