जिल्ला भलिवल संघमा पुन: गुरुङ


गोरखा खबर
  • बिहिबार, असोज १ २०८३

  • गोरखाखबर(गोरखा,१ असोज) । जिल्ला भलिवल संघ गोरखाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष फेरी कृष्ण गुरुङ चयन हुनुभएको छ । अधिवेशनले कृष्ण गुरुङ को अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा लक्ष्मण काप्री, सन्देश राना, महासचिवमा राजुबावु श्रेष्ठ, कोषाध्यक्षमा सानुबावु आले रहेका छन । त्यस्तै,सदस्यहरुमा हरि कुमार थापा, सूर्यमान गुरुङ, नरबहादुर गुरुङ, रुपा बि.क., उत्सव श्रेष्ठ, अमृत झेकी मगर र सुदिप खनाल रहेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार