रसुवा भोटेकोसी बाढीमा परेका १५७ जनाको शव फेला


गोरखा खबर
  • बुधबार, भाद्र १० २०८३

  • गोरखाखबर(काठमाडौं,१० भदौ) । भोटेकोशी बाढीमा परेर हराइरहेका मध्ये १५७ जनाको शव विभिन्न ठाउँमा फेला परेको छ । रसुवा बाढीमा परेकामध्ये राति ११.५ बजेसम्मको प्रहरीले दिएको विवरण अनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो।त्यस्तै बाढीका कारण घाइते भएका विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको छ । प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार