चट्याङ लागेर महिलाको मृत्यु


गोरखा खबर
  • बुधबार, भाद्र २२ २०७९

  • गोरखाखबर ( बागमती, २२ भदौ) । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

    मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार