गण्डकी गाउँपालिकामा भदौ २२ गते चेपाङ जातीलाई सार्वजनिक विदा


गोरखा खबर
  • मंगलबार, भाद्र २१ २०७९

  • गोरखाखबर (गोरखा, २१ भदौ) । गोरखाको गण्डकी गाउँपालिकामा चेपाङ समुदयाको पर्व न्वागी(छोनाम) पर्वको अवसरमा सार्वजनिक विदा दिइने भएको छ । भदौ १८ गते बसेको गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार चेपाङ जातीकाहरुका लागि मात्र विदा दिइने भएको हो । गाउँपालिकाको निर्णय अनुसार सरकारी कार्यालय तथा विद्यालयहरुमा विदा दिइने भएको हो । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते राष्ट्रिय पर्व न्वागी ९छोनाम० मनाउने गर्दछन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार