गोरखाखबर (गोरखा,१५ साउन)। गोरखा र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
अघि बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
गोरखासहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी
प्रतिक्रिया
सम्बन्धित समाचार