गोरखाखबर(काठमाण्डौं, ४ असार) । मिस नेपाल २०२२ को उपाधि जित्दै प्रियंका रानी जोशीले ताज पहिरिएकी छिन । ललितपुरको गोदावरीमा शनिवार सम्पन्न मिस नेपाल २०२२ को अन्तिम प्रतिष्पर्धामा जोशी मिस नेपाल बनेकी हुन । त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार