प्रचण्ड समुन्द्रमा कम्पास हराएको जहाजको क्याप्टेन : उपमहासचिव गुरुङ


गोरखा खबर
  • शुक्रबार, चैत्र १८ २०७८

  • गोरखाखबर(गोरखा,१८ चैत) । नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाई समुन्द्रमा कम्पास हराएको दिशा बिहीन जहाजको क्याप्टेनको संज्ञा दिएका छन । गोरखा सदरमुकाममा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले एमाले गन्तव्य सहितको यात्रा गर्ने पार्टी भएको दाबी गरे । केपी ओलीले हेला गर्नुहुन्छ भनेर पार्टी फुटाएको सानो चित्त भएको माधव नेपाल संग मूलूक बनाउछ भन्ने त प्रश्न छैन ”– नेता गुरुङले भने ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार