नदीमा पौडी खेल्दा बेपत्ता व्यक्ति मृत फेला


गोरखा खबर
  • बिहिबार, असोज २१ २०७८

  • गोरखाखबर(गोरखा, २१ असोज) । मर्स्याङ्गदी नदीले बगाएर वेपत्ता भएको गोरखा नगरपालिका वडा नं १४ गोप्लिङका ४७ वर्षीय पूर्ण बहादुर दराई मृत भेटिएका छन । श्राद्ध सकेर पिण्ड सेलाए पछि पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएका थिए । कुरिनटार स्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन शिक्षालयबाट गोताखोर टोली झिकाई खोजी गर्ने क्रममा बगाएको केही तल बिहीवार बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार