मनास्लु हिमाल चढ्न गएका क्यानडियन नागरिकको मृत्यु


गोरखा खबर
  • बुधबार, असोज १३ २०७८

  • गोरखाखबर(गोरखा, १३ असोज) । मनास्लु हिमाल चढ्न गएका क्यानडिन नागरिक वर्ष ३७ का ब्रिएन्ट सिलको मृत्यु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ मा पर्ने मनास्लु हिमाल आरोहणका लागि जाने क्रममा मंगलवार बिहान बेस क्याम्प ४ मा १ सय मिटर माथी पुगेको उनी अचानक बेहोस ढले पछि मृत्यु भएको हिमाल आरोहणका आयोजनक ट्याग नेपाल ट्रेक्स कम्पनीका अपरेसन म्यानेजर शंकर कुमार गुरुङ लाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव कैलाश एयरको हेलिकप्टर बाट बुधवार शिक्षण अस्पताल महाराजगंज पठाइसकेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार