एमाले धार्चे गाउँपालिका स्तरीय भेला सम्पन्न


गोरखा खबर
  • आइतबार, असोज ३ २०७८

  • गोरखाखबर (गोरखा,३ असोज) । नेकपा एमाले धार्चे गाउँपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङको प्र्मुख आतिथ्यता र शेर बहादुर गुरुङको सभापतित्वमा भएको भेलामा जिल्ला सचिब कृष्ण नेपाली, विभिन्न जिम्मेवारीमा रहेका कृष्ण काप्री, कमान सिं गुरुङ, सुक घले, सेना गुरुङ, राजु गुरुङ, रुपेश रिजल, सुक बहादुर गुरुङ, साने गुरुङ, राम गुरुङ, मदन गुरुङ लगायतले मन्तव्य राखेका थिए । भेलामा विभिन्न दल परित्याग गरी ९० भन्दा बढी व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार