जन्मदिनमा मानवसेवा आश्रमका बालबालिका लाई सहयोग


गोरखा खबर
  • मंगलबार, भाद्र २९ २०७८

  • गोरखाखबर(गोरखा,२९ भदौं) । चितवन भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुरका पुष्पराज शर्माल धितालले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम गोरखाका बालबालिका लाई कपडा र खाजा सहयोग गरेका छन । आफ्नो ६४ औं जन्मदिनको अवसरमा बालबालिका लाई ४४ सेट कपडा सहयोग गरेका छन । सोही अवसरमा उनले सबै बालबालिका लाई दिउँसो खााजा खुवाउनुका साथै गोरखामा निर्माणाधिन आश्रम भवनको एउटा कोठा समेत बनाइदिने प्रतिबद्धता समेत जाहेर गरेको मानवसेवा आश्रम गोरखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार