गोरखाखबर(गोरखा,२४ भदौं) । घुम्न आएका एकजना इटालीका पर्यटकले बारपाकका ४ जना बिपन्न व्यक्ति लाई खाद्य सामाग्री सहयोग गरेको छ । लामो समय सम्मको लडकाउनका कारण दैनिक जीविकापार्जनमा समस्या भोगिरहेका इटाली नागरिक अब्लादी ग्रिनचीले बारपाकका ४ जना खाद्यान्न सहयोग गरेका हुन । उनले ३० किलोग्राम चामल, नुन, तेल र सोयाबिन उपलब्ध गराएको स्थानीय खेमराज घलेले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार