एमसीसी बारे निर्णयको जिम्मा अव सरकारको : एमाले नेता गुरुङ


गोरखा खबर
  • मंगलबार, भाद्र २२ २०७८

  • गोरखाखबर(गोरखा,२२ भदौं) । नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले एमसीसी बारे के गर्ने भन्ने काम अव सरकारको भएको बताएका छन । गोरखा सदरमुकाममा प्रेस चौतरीले मंगलवार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्थायी कमिटि सदस्य गुरुङले एमसीसीको बल अहिलेको सरकारको कोर्टमा रहेको बताए । उनले भने–“एमसीसी बारे अध्ययन गरेर सुझाव बुझाउन यस अघि नै झलनाथ खनालको नेतृत्वमा कार्यदल बनाएको र सोही कार्यदलले दिएको सुझाव नै एमसीसी बारे एमालेको धारणा हो । एमसीसी केपी ओली नेतृत्वको सरकारको पालामा भन्दा पनि अरु सरकारकै पालामा आएको हो ।“

    प्रतिक्रिया

    सम्बन्धित समाचार