गोरखा नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द


गोरखा खबर
  • आइतबार, साउन २४ २०७८

  • गोरखाखबर(गोरखा, २४ साउन) । गोरखा नगरपालिकाको ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अनिश्चितकालको लागि सेवा बन्द गरेको छ । गोरखा नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको हो । कार्यालय बाट नियमित सेवा प्रवाह गर्दा अन्य कर्मचारी र सेवाग्राही समेत संक्रमण फैलन सक्ने भएकोले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको गोरखा नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार