पहिरोले झोलुङ्गे पुलमा क्षति


गोरखा खबर
  • बुधबार, साउन २० २०७८

  • गोरखाखबर(गोरखा,२० साउन) । गोरखाको उत्तरी दुर्गम चुम उपत्यका जाने पदमार्गको लोक्पामा रहेको झोलुङ्गे पुलमा बुधवार राती खसेको पहिरोले क्षति भएको छ । चुमनुब्री गाउँपालिका वडा नं ६ चुम्चेत र वडा नं ७ को छेकम्पार जोड्ने ढुँईखोलाको झोलुङ्गे पुल माथी बाट आएको पहिरोले चुडिएको छ । पुल चुडिए पछि सदरमुकाम समेत आउने उक्त पदैल मार्गमा आवातजावत समेत रोकिएको स्थानीय सेराप गुरङले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार