गोरखाखबर(गोरखा, ३ साउन) । मोबाइल र चप्पल बुढीगण्डकी नदीमा छोडेर गोरखाको एक पुरुष बेपत्ता भएका छन् ।आरुघाट गाउँपालिका वडा नम्बर ३ सोतीबजारका ४५ वर्षका भूबहादुर थापा शनिवार दिउँसोदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको श्रीमतीले श्रीमान बेपत्ता भएको भन्दै खोजिदिन गोरखा प्रहरीमा निवेदन दिएको र खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार