तरुण दल गण्डकीको सदस्यमा कुबिर पौडेल मनोनित


गोरखा खबर
  • शुक्रबार, साउन १ २०७८

  • गोरखाखबर(गोरखा,१ साउन) । नेपाल तरुण दल गण्डकी प्रदेश सदस्यमा गोरखाका कुबिर पौडेल मनोनित भएका छन् । तरुण दल गोरखा क्षेत्र नं १ प्रदेश ‘ख’ का संयोजकसमेत रहेका भीमसेन थापा गाउँपालिका निवासी पौडेल लाई नेपाली कांग्रेस तरुण विभाग प्रमुख एवं केन्द्रीय सदस्य शंकर भण्डारीले प्रदेश सदस्यमा मनोनीत गरेका हुन् । केन्द्रीय सदस्य भण्डारीले पौडेललाई मनोनित गरेको पत्र हस्तान्तरण गर्दै संगठन थप क्रियाशीलताको लागि शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार