गोरखाका ३ महिलामा डेल्टा भेरिएन्ट पुष्टि


गोरखा खबर
  • आइतबार, असार २७ २०७८

  • गोरखाखबर(गोरखा, २७ असार) । गोरखामा पनि ३ महिलामा नयाँ भेरिएन्ट डेल्टा (बि.१.६१७.२) को सक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट पुष्टि भएकाहरुमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० बर्षकी महिला रहेकी छिन । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नयाँ भेरिएन्ट जाँचका लागि गत जेठ ३१ गते काठमाण्डौ जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा गोरखाका ३ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार