कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाको हातमा


गोरखा खबर
  • आइतबार, असार २७ २०७८

  • गोरखाखबर( काठमाण्डौं, २७ असार) । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । एन्जेल डी मारियोले गरेको एकमात्र गोलमा ब्रजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको बिबिसीले जनाएको छ । अर्जेन्टिनाले ब्रजिललाई रियो डी जेनेरियोस्थित उसकै घरेलु मैदान माराकानामा १–० ले पराजित गरेको थियो। यो अर्जेन्टिनाले २८ वर्षपछि पाएको उपाधि हो।

    प्रतिक्रिया

    सम्बन्धित समाचार