कोरोना संक्रमणले गोरखामा ७८ वर्षीय पुरुषको मृत्यु


गोरखा खबर
  • शुक्रबार, जेष्ठ २८ २०७८

  • गोरखाखबर(गोरखा,२८ जेठ) । कोरोना भाइरसको संक्रमणबाट गोरखा एक ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ का ७८ वर्षिय पुरुषको गोरखा अस्पतालमा मृत्यु भएको हो । निमोनियाको समस्या रहेको उनलाई गोरखा अस्पतालले बिहिवार चितवन रिफर गरेको थियो तर परिवारले पुन गोरखा अस्पतालमा नै ल्याएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार