प्रतिगामीहरु संविधान र व्यवस्था उल्टाउने दाउमा : डा.बावुराम भट्टराई


गोरखा खबर
  • सोमबार, जेष्ठ २४ २०७८

  • गोरखाखबर(गोरखा,२४ जेठ) । पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले देशभित्र र बाहिरका प्रतिगामी शक्तिहरु मिलेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र लाई उल्टाउने दिशामा अघि बढेको खुलाशा गरेका छन । गोरखा आएका पूर्व प्रधानमन्त्री डा. भट्टराईले सोमवार सदरमुकाममा पत्रकार भेटघाटका क्रममा प्रतिगामी शक्तिहरु देशलाई अनिश्चियको सुरुङ भित्र धकेल्ने डिजाइनमा रहेको प्रसङ्ग उल्लेख गर्दै आफूले नितिगत कुरा बताए पनि प्राविधिक विषय बताउन नमिल्ने जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यही जिल्लाकै भएका कारण बजेटमा गोरखा लाई विभेद गरेको पनि डा.भट्टराईको आरोप छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार