गोरखामा २४ घण्टामा १२९ जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • बुधबार, जेष्ठ ५ २०७८

  • गोरखाखबर(गोरखा, ५ जेठ) । गोरखा जिल्ला पछिल्लो २४ घण्टामा १ सय २९ जनामा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा गोरखाका ६६ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ११ जिल्ला गरी ६ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार