गोरखामा निषेधाज्ञा १५ दिन लम्बियो (के के निषेध विस्तृतमा)


गोरखा खबर
  • बिहिबार, बैशाख ३० २०७८

  • गोरखाखबर(गोरखा,३० बैशाख) । जिल्ला प्रशासन कार्यालयले गोरखामा निषेधाज्ञा अवधि १५ दिन थपेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गोरखाको बिहीवार बसेको बैठकले जेठ १५ गते राती १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि गत बैशाख २१ देखि ३१ सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा लाई पालना गराउन थप कडाई गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार