गोरखामा बिहीवार ४५ जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • बिहिबार, बैशाख २३ २०७८

  • गोरखाखबर(गोरखा,२३ बैशाख) । गोरखा जिल्लामा विभिन्न स्थानीय तहका गरी थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संकलन गरिएको नमुनाको प्रयोगशाला परिक्षणका क्रममा आरुघाट गाउँपालिकाका १९, भीमसेन थापा गाउँपालिकाका १६, शहिद लखन गाउँपालिकाका ९ र गण्डकी गाउँपालिकाका १ गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमण पुष्टि भएकामा २८ महिला र १७ जना पुरुष रहेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार