गण्डकीका मुख्यमन्त्री गुरुङ लाई कोरोना


गोरखा खबर
  • बुधबार, बैशाख २२ २०७८

  • गोरखाखबर(गोरखा,२२ बैशाख) । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री गुरुङ संगै उनका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि कोरोना पुष्टि भएको छ । केही दिन अघि दिइएको नमुनाको पिसिआर परिक्षणका क्रममा संक्रमण पुष्टि भएको प्रेस संयोजक न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन । मुख्यमन्त्री गुरुङ सरकारी निवासमै आइसोलेसनमा रहेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार