थपिए १७३६ संक्रमित, ११ जनाको मृत्यु


गोरखा खबर
  • मंगलबार, बैशाख ७ २०७८

  • गोरखाखबर(काठमाण्डौ,७ बैशाख) । नेपालमा १ हजार ७ सय ३६ जना कोरोना संक्रमित मंगलवार थपिएका छन् । कोरोनाको कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार ७ सय ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । जसमध्ये २ सय ५१ जना संक्रमण मुक्त भएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार