गोरखामा नेपाली सेनाद्वारा आगलागी नियन्त्रणको अभ्यास (भिडियो सहित)


गोरखा खबर
  • शुक्रबार, माघ २३ २०७७

  • गोरखाखबर(गोरखा,२३ माघ) । नेपाली सेनाको रणसिंह दल गण गोरखाले आगलागी नियन्त्रणको नमुना अभ्यास गरेको छ । विपद व्यवस्थापन सिमुलेसन कार्यक्रम अन्तर्गत रणसिंह दल गणले बिहीवार गोरखा सदरमुकामको पोखरीथोक व्यारेकको चौरमा नमुना घरहरु बनाएर दमकल, एम्वुलेन्स सहित आगो नियन्त्रणको नमुना अभ्यास गरेको हो । जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि र द वल्ड क्यापिटल माविका विद्यार्थीहरु उक्त अभ्यासको अवलोकनमा सहभागी थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार