गोरखाका कोभिड–१९ फोकल पर्सन अर्याल लाई कोरोना


गोरखा खबर
  • बिहिबार, मंसिर १८ २०७७

  • गोरखाखबर(गोरखा,१८ मंसिर) । स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्याल लाई कोरोना संक्रमण पुष्टि भउको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण कार्य अन्तर्गत जिल्लाभर शुरु देखि स्वाँब संकलन खटिएका अर्याल आफै संक्रमित हुन पुगेका छन । गोरखा नगरपालिका निवासी अर्याल कोरोना रोकथाम तथा नियन्त्रणमा खटिए वापत संविधान दिबसको अवसरमा नेपाल सरकारले जनसेवा श्री पदकले सम्मान समेत पाएका थिए । कार्यालयका सहकर्मीमा संक्रमण पुष्टि भए पछि कट्याक्ट ट्रेसिङका क्रममा उनले स्वाब दिएका थिए । खोकी र जीउ दुःखने लक्षण बाहेक आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको अर्यालले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार