गोरखाखबर(काठमाण्डौं,७मंसिर) । नेपालमा कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको छ । संक्रमणबाट आइतवार पनि १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्येबाट मृत्युदर शुन्य दशमलब ६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार