गोरखाखबर(काठमाण्डौं,५ मंसिर) । नेपालमा शुक्रवार कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोन भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्ये मृत्युदर शुन्य दशमलब ६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार