गोरखाको मसेल केन्द्रविन्दु बनाएर भूकम्पको धक्का


गोरखा खबर
  • बिहिबार, कार्तिक २७ २०७७

  • गोरखाखबर(गोरखा,२७ कात्तिक) । गोरखा भीमसेन थापा गाउँपालिकाको मसेल केन्द्रविन्दु भएर बिहीवार साँझ भूकम्प गएको छ । भीमसेन थापा गाउँपालिका मसेल केन्द्रविन्दु भएर साँझ ७ बजेर ५० मिनेटमा ३ दशमलव ७ म्याग्नीच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । गोरखा सहित आसपासका जिल्लामा बिहीवार मात्र ३ पटक सम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार