गोरखाखबर(काठमाण्डौं,२५ कात्तिक) । धादिङ केन्द्रविन्दु भएर मंगलवा अपराह्न भूकम्प गएको छ। धादिङको छत्रेदेउराली केन्द्र भएर ४ बजेर २९ मिनेटमा ३ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार काठमाडौं उपत्यकासहित आपसपासका जिल्लामा धक्का महसुस गरिएको २०७२ सालको भूकम्पको पराकम्प हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार