गोरखाखबर(गोरखा,२४ कात्तिक) । गोरखा अस्पतालका डाक्टर २९ वर्षीय पुरुष सहित गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै एनएमबि बैंकका कर्मचारी ३३ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं ६ का ३८ वर्षीय पुरुष र वडा नं ८ का ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार