थपिए ३०५१ कोरोना भाइरस संक्रमित


गोरखा खबर
  • बिहिबार, कार्तिक २० २०७७

  • गोरखाखबर(काठमाण्डौं,२० कात्तिक) । नेपालमा बिहीवार ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार