गोरखामा ३ कोरोना संक्रमित थपिए


गोरखा खबर
  • बुधबार, कार्तिक १९ २०७७

  • गोरखाखबर(गोरखा,१९ कात्तिक) । गोरखा जिल्लामा बुधवार ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । चितवन मेडिकल कलेजमा गरेको पिसिआर परीक्षण गोरखा नगरपालिका वडा नं ९ की ६२ वर्षीया महिला, भीमसेन थापा गाउँपालिका वडा नं ३ का ४६ वर्षीया पुरुष र पालुङटार नगरपालिका वडा नं २ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार