उपभोक्ता मञ्चले बुझायो सरकार लाई ज्ञापनपत्र


गोरखा खबर
  • बुधबार, असोज २१ २०७७

  • गोरखाखबर(गोरखा,२१ असोज) । उपभोक्ता हित संरक्षण मञ्च गोरखाले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत सरकार लाई ज्ञापनपत्र बुझाएको छ । देशव्यापी कार्यक्रम अन्तर्गत मञ्चका अध्यक्ष किशोरजंग थापाको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री) लाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा उपभोक्ता अदालत गठन , कालाबजारी, गुणस्तरहीन वस्तु र उपभोक्ता ठगी नियन्त्रण लगायतका माग उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार