कोरोनाले थप १५ जनाको ज्यान गयो


गोरखा खबर
  • बुधबार, असोज २१ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२१ असोज) । नेपालमा कोरोना संक्रमणका बुधवार थप १५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकमध्ये उमेर ४० देखि ७६ वर्षसम्मका ५ महिला र १० पुरुष छन्। मृतक मध्ये मोरङ, सिराहा, रौतहट, काठमाण्डौं, ललितपुर, चितवन, नवलपरासी, दाङ र रुपन्देहीका हुन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार