कोरोनाले मृत्यु हुने नेपालमा ५६३ पुग्यो


गोरखा खबर
  • मंगलबार, असोज २० २०७७

  • गोरखाखबर(काठमाण्डौं,२० असोज) । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ६३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले ४ महिला र ५ पुरुष गरी ३१ देखि ७७ वर्ष उमेरमा ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु भएकाहरुमा तेह्रथुम, सुनसरी, काठमाण्डौै, ललितपुर, चितवन र नवलपरासी पूर्वका हुन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार