थप २४४० जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • सोमबार, असोज १९ २०७७

  • गोरखाखबर(काठमाण्डौं,१९ असोज) । नेपालमा सोमवार थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या ८९ हजार २ सय ६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा अहिले देशभरि २३ हजार ५ सय ७ जनामा सक्रिय संक्रमित रहेका छन । तीमध्ये १२ हजार १ सय ३६ जना घरमै र ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेशनमा रहेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार