थप १३१३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु


गोरखा खबर
  • शुक्रबार, असोज ९ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ९ असोज) । नेपालमा शुक्रवार थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ । अहिले सम्म ५१ हजार ८ सय ६६ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणका कारण शुक्रवार थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार