सक्रिय संक्रमित २५ हजार नाघेमा फेरी लकडाउन


गोरखा खबर
  • बुधबार, असोज ७ २०७७

  • गोरखाखबर(काठमाण्डौं,७ असोज) । कोरोना भाइरसको सक्रिय संक्रमित २५ हजार भन्दा बढी हुन लागेमा फेरी लकडाउन गर्नुपर्ने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने भन्दै मन्त्रालयले यस्तो अवस्था आएमा फेरी लकडाउनका लागि सरकार लाई सिफारिस गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार