गोरखा क्याम्पस आइसोलेसन बाट एक महिला डिस्चार्ज


गोरखा खबर
  • बुधबार, असोज ७ २०७७

  • गोरखाखबर(गोरखा,७ असोज) । गोरखा क्याम्पस आइसोलेसनबाट कोरोना संक्रमण निको भएर एक महिला बुधवार डिस्चार्ज भएकी छिन । गोरखा नगरपालिका वडा नं ७ की २५ वर्षीया महिला निको भएर घर फर्किएकी हुन । प्रयोगशाला परीक्षणका क्रममा उनको पिसिआर रिपोर्ट नेगेटिभ आएकोले १४ दिनको आइसोलेसन बसाई पछि डिस्चार्ज गरिएको गोरखा अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार