कोरोनाले नेपालमा थप १६ जनाको मृत्यु


गोरखा खबर
  • सोमबार, असोज ५ २०७७

  • गोरखाखबर(काठमाण्डौं, ५ असोज) । नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । काठमाण्डौं उपत्यकाका छ जना, मकवानपुरका दुई जना, बाँकेका दुई जना तथा झापा, सुनसरी, पर्सा चितवन, दोलखा र रूपन्देहीमा १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु भएका मध्ये तीन महिला र १३ पुरुष छन्।यो संगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ सय २७ जना पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार