कोरोनाले १० जनाको मृत्यु


गोरखा खबर
  • आइतबार, असोज ४ २०७७

  • गोरखाखबर(काठमाण्डौं,४ असोज) । नेपालमा कोरोना भाइरस संक्रमणका कारण आइतवार १० जनाको मृत्यु भएको छ । काठमाडौंका ४, पर्सा र चितवनका २/२ जना तथा ललितपुर, भक्तपुर, मकवानपुर, रुपन्देही, पाल्पा, बाँके, बारा, रौतहट, सप्तरी र धनुषाका १/१ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार