नेपालमा अहिले सम्मकै धेरै २०२० जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • शुक्रबार, असोज २ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२ असोज) । नेपालमा शुक्रवार थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएको संख्या मध्ये यो अहिले सम्मकै उच्च हो । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको कूल संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ४३,८२० जना अर्थात् ७१।१ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्। गम्भीर लक्षण भएका बिरामीमध्ये १७३ जना सघन उपचारमा र ३६ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार