गोरखाखबर(काठमाण्डौं,३१ भदौं) । नेपालमा बुधवार थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
एकैदिन संक्रमण पुष्टि भएको यो संख्या नेपालमा अहिले सम्मकै उच्च हो । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको कूल संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कूल संक्रमित मध्ये ४१ हजार ७ सय ६ जनाले निको भएर डिस्चार्ज भइसकेका छन ।
प्रतिक्रिया
सम्बन्धित समाचार