गोरखा नयाँसाँघुकी एक महिलामा कोरोना संक्रमण


गोरखा खबर
  • मंगलबार, भाद्र ३० २०७७

  • गोरखाखबर(गोरखा,३० भदौं) । गोरखा सिरानचोक गाउँपालिका वडा नं ६ नयाँसाँघुकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी भदौं १९ गते काठमाण्डौं बाट आएर होम क्वारेन्टाइनमै बस्दै आएकी थिइन । भदौं २५ गते स्बाब संकलन गरेर पठाएकोमा मंगलवार पिसिआर रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनलाई आइसोलेसनमा पठाउने र उनका सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रसिङ गरिनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार