गोरखाखबर(काठमाण्डौं, २९ भदौं) । कोरोना भाइरसको कारण सोमवार थप १५ जनाको मृत्यु भएको छ । कोरोनााका कारण विभिन्न जिल्लाका पाँच महिला र १० पुरुष पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु भएकाहरुमा २३ देखि ८५ वर्ष उमेरका छन । नेपालमा अहिले सम्म ३ सय ६० जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार