गोरखामा थपिए ९ जना कोरोना संक्रमित


गोरखा खबर
  • सोमबार, भाद्र २९ २०७७

  • गोरखाखबर(गोरखा२९ भदौ) । गोरखामा सोमवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नं १३ का २९ वर्षकी महिला र ५२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै पालुङटार नगरपालिका वडा नं १ का १४, १३, १९, २५, १३ वर्षका पुरुष, १५ वर्षकी महिला र वडा नं ६ का ५५ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनाय ,गण्डकी प्रदेशद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । निर्देशनालयका अनुसार संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका पुष्टि भएको र सबै लाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार